header 2
Sagar Adhikari
भोलीबाट क्याम्पसपनि बन्द
Sagar Adhikari

सरकारदले वायु प्रदुषण बढेको भन्दै देशभरीका विद्यालय बन्द गर्ने निर्णय गरेको छ । यस्तै बढ्दो वायुप्रदुषणका कारण त्रिभुवन विश्वविद्यालय (त्रिवि) र यसका आंगिक क्याम्पस पनि बन्द हुने भएका छन् । त्रिविले सूचना जारी गर्दै भोलिदेखि चार दिनको लागि बन्द हुने जनाएको हो । 

तर परीक्षा चलिरहेको सन्दर्भमा स्वास्थ्य सजगता अपनाउँदै परीक्षाका कार्यक्रम यथावत रहनेगरी सञ्चालन हुने जनाइएको छ । 

शेयर गर्नुहोस

Sagar Adhikari

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया