header 2

ओलि र नेपालबीच आज पनि भेट वार्ता

Sagar Adhikari
ओलि र नेपालबीच आज पनि भेट वार्ता
Sagar Adhikari

बैसाख ९,काठमाडौं । नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र वरिष्ठ नेता माधवकुमार नेपालले आज पनि भेटवार्तालाई निरन्तरता दिने भएका छन् । नक्सालको मेरियट होटलमा ओली र नेपालबीच भेटवार्ता हुन लागेको हो । 
उनीहरुबीच दिउँसो दुई बजे एक्लाएक्लै भेटवार्ता हुन लागेको नेता रघुजी पन्तले रातोपाटीलाई जानकारी दिए । बुधबार साँझ अध्यक्ष ओली र नेता नेपालबीच दुई घण्टा भेटवार्ता भएपनि ठोस सहमति जुट्न सकेको थिएन ।

 

शेयर गर्नुहोस

Sagar Adhikari

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया