header 2

गेस्ट हाउसको शौचालयमा शब भेटियो

Sagar Adhikari
गेस्ट हाउसको शौचालयमा शब भेटियो
Sagar Adhikari

चैत्र २७,काठमाडौ । काठमाडौंको कोटेश्वरस्थित एक गेष्ट हाउसमा एक जना मृत अवस्थामा फेला परेका छन् ।

काठमाडौं महानगरपालिका ३२ कोटेश्वरस्थित दिपिका गेष्ट हाउसको शौचालयमा मकवानपुर घर भएका ४५ वर्षीय भिम थिङ ‘तामाङ’ आज शुक्रवार मृत अवस्थामा फेला परेका हुन् ।

यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको प्रहरीले जनाएको छ ।

शेयर गर्नुहोस

Sagar Adhikari

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया