header 2

देशभर ६८ जनामा कोरोना पुष्टि, दुई संक्रमितको मृत्यु

Sagar Adhikari
देशभर ६८ जनामा कोरोना पुष्टि, दुई संक्रमितको मृत्यु
Sagar Adhikari

पछिल्लो २४ घण्टामा देशभर ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । सोही अवधिमा कोरोनाबाट २ जनाको मृत्यु हो । मन्त्रालयका पछिल्लो २४ घण्टामा जम्मा ४ हजार ९२९ जनामा परीक्षण भएको थियो । यस्तै पछिल्लो २४ घण्टामा ५३८ जना निको हुँदा २ जनाको भने मृत्यु भएको छ ।

यससँगै देशभर हाल ६ हजार ४६१ जना कोरोनाका सक्रिय संक्रमित रहेका छन् ।

शेयर गर्नुहोस

Sagar Adhikari

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया