header 2

विद्यार्थीको जोखिमपूर्ण यात्रा

Sagar Adhikari
विद्यार्थीको जोखिमपूर्ण यात्रा
Sagar Adhikari

खाँदबारी, १८ फागुन । भोजपुरको षडानन्द नगरपालिकाको मोठेटारबाट खाँदबारी तुम्लिङटार पढ्न आउने विद्यार्थी अरुण नदीमा डुङ्गाबाट जोखिमपुर्ण यात्रा गर्दै । सङ्खुवासभा र भोजपुर जोड्ने लम्सुवाघाटको पक्की पुल विगत १२ वर्षदेखि बन्न नसक्दा दुवै जिल्लाका स्थानीय यसरी नै जोखिमपुर्ण यात्रा गर्न बाध्य छन् । तस्वीरः सुजन बज्राचार्य÷ रासस

तस्वीरः सुजन बज्राचार्य÷ रासस

शेयर गर्नुहोस

Sagar Adhikari

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया