header 2

विश्वकप ग्लोवल छनोट : नेपाल समूहविजेता बन्दै सेमिफाइनलमा

Sagar Adhikari
विश्वकप ग्लोवल छनोट : नेपाल समूहविजेता बन्दै सेमिफाइनलमा
Sagar Adhikari

९ फागुन, काठमाडौं । अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित गरेपछि नेपाल समूह बी बाट विजेता बन्दै आईसीसी टी–२० विश्वकप ग्लोवल क्वालिफायरको सेमिफाइनल प्रवेश गरेको छ ।

फाइनल प्रवेशका लागि नेपालले युएईसँग खेल्ने भएको छ । युएई समूह ए बाट उपविजेताका रुपमा सेमिफाइनलमा पुगेको हो ।

शेयर गर्नुहोस

Sagar Adhikari

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया