header 2

मिडियाकै कारण आफूलाई हलिउडबाट बहिष्कार गरिएको अभिनेता जोनी डेपको आरोप

Sagar Adhikari
मिडियाकै कारण आफूलाई हलिउडबाट बहिष्कार गरिएको अभिनेता जोनी डेपको आरोप
Sagar Adhikari


भदौ-१,एजेन्सी । हलिउड अभिनेता जोनी डेपले हलिउडले आफूलाई बहिष्कार गरेको आरोप लगाएको छन् । पूर्व पत्नी एम्बर हर्डसँग कानुनी लडाइ लडिरहेका उनले हलिउडले आफूलाई बहिष्कार गरेको बताएका हुन् ।यसको पछाडि मिडियाको बेतुकको गणित भएको भन्दै उनले गुनासो पोखेका छन् । हालै सन्डे टाइम्ससँग आफ्नो नयाँ चलचित्र ‘मिनामाता’ जुन अमेरिकामा रिलिज हुन बाँकी छ । यसकै बारेमा कुराकानी गर्ने याक्रममा उनले आफ्नो गुनासो पोखेका हुन् ।

५८ वर्षीय अभिनेता डेपले ‘सन्डे टाइम्स’ विरुद्ध मानहानीको मुद्दा दर्ता गराएका थिए । किनभने सन्डेले आफ्नो एउटा लेखमा डेपलाई ‘पत्नीलाई कुटपिट’ गरेको उल्लेख गरेको थियो । जसका कारण एन्ड्रयू लेविटासको निर्देशन रहेको चलचित्र रिलिज रोकिएको थियो । ‘टेब्लोइड’ द सन्डेसँग मुद्दा हारेपछिद डेप वार्नर ब्रडर्स छोड्न बाध्य भएका थिए ।

तर, यसबिच पनि अभिनेताका प्रशंसक अनि समर्थकहरू उनको समर्थनमा खडा भइरहेका छन् । हालै मात्र सन सबास्टियन फिल्म फेस्टिबलले अभिनेता डेपलाई ‘डोनोस्टिया अवार्ड’ बाट सम्मानित गर्ने घोषणा गरेको छ । यो, फिल्मको दुनियाँमा अतुलनीय योगदान पु¥याए बापत दिइने ‘लाइफटाइम अचिभमेन्ट अवार्ड’ हो ।

शेयर गर्नुहोस

Sagar Adhikari

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया

  • othelty
    २ हप्ता पहिले
    January 5, 2011 <a href=http://bestcialis20mg.com/>cialis 10mg</a>