header 2

पछिल्लो २४ घण्टामा ३८४० जना संक्रमित, ३३ जनाको मृत्यु

Sagar Adhikari
पछिल्लो २४ घण्टामा ३८४० जना संक्रमित, ३३ जनाको मृत्यु
Sagar Adhikari


साउन-१३,काठमाण्डौ । पछिल्लो २४ घण्टामा ३८४० जना कोरोना संक्रमित थप भएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारीअनुसार पीसीआर र एन्टिजेन परीक्षणबाट ३८४० जना संक्रमित भएका छन् ।

पछिल्लो २४ घण्टामा ३३ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका सहप्रवक्ता डा. समिर कुमार अधिकारीले जानकारी दिए । उनका अनुसार अहिले पछिल्लो समयमा कोरोना संक्रमणको अवस्था व्यापकरुपमा बढेको छ । अहिले २४ प्रतिशतसम्म कोरोना संक्रमित देखिएको उनले जानकारी दिए ।

 

शेयर गर्नुहोस

Sagar Adhikari

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया