header 2

बेखर्ची भई स्वदेश फर्किएका नेपाली कामदारको क्वारेन्टिन खर्च सरकारले व्यहोर्ने

Sagar Adhikari
बेखर्ची भई स्वदेश फर्किएका नेपाली कामदारको क्वारेन्टिन खर्च सरकारले व्यहोर्ने
Sagar Adhikari


साउन-११,काठमाण्डौ । डिपोर्टेसन सेन्टरमार्फत फिर्ता भएका, जेलमुक्त भएका र बेखर्ची भई नेपाल फर्किएका नेपाली नागरिकहरुको लागि लाग्ने क्वारेन्टिन खर्च सरकारले व्यहोर्ने भएको निर्णय गरेको छ ।

सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको प्रवक्ता ज्ञानेन्द्रबहादुर कार्कीले जानकारी दिएका छन् ।

शेयर गर्नुहोस

Sagar Adhikari

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया