texas above the header

फेरि आउँदै छ २ अर्ब बराबरको आईपीओ

सोनापुर मिनरल्स् एण्ड आयल लिमिटेडले २ अर्ब बराबरको २ करोड कित्ता शेयर स्थानीय बासिन्दाहरु तथा सर्वसाधारणलाई सार्वजनिक निष्काशन गर्ने निर्णय गरेको छ 

कम्पनीले एनआईबिएल एस क्यापिटल लिमिटेडलाई बिक्री प्रबन्धकमा नियुक्त गरेको छ । सार्वजनिक शेयर निष्काशन गर्ने निर्णय गरेपछि कम्पनीले बिक्री प्रबन्धक नियुक्त गरेको हो । दाङ जिल्लामा अवस्थित यस कम्पनीलाई

पश्चिम नेपालकै सबैभन्दा ठूलो सिमेन्ट उत्पादक कम्पनीको रुपमा चिनिन्छ ।

शेयर गर्नुहोस

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया