texas above the header

नेकपा बैठक सकियो, प्रधानमन्त्री ओलिलाई कार्वाही, माधव नेपाल अध्यक्षमा चयन

नेकपा बैठक सकियो, प्रधानमन्त्री ओलिलाई कार्वाही, माधव नेपाल अध्यक्षमा चयन 

मंगलबार राजधानीमा भएको प्रचण्ड-नेपाल पक्षीय केन्द्रीय समिति सदस्यहरूको बैठकले नेपाललाई प्रधानमन्त्री केपी शर्मा ओलीको ठाउँमा अध्यक्ष बनाउने निर्णय गरेको हो। आजको बैठकमा ४४७ मध्ये ३१५ जना केन्द्रीय सदस्य सहभागी रहेको उक्त समूहको दाबी छ। उक्त बैठकले आजैदेखि लागू हुने गरी प्रधानमन्त्री ओलीलाई  अध्यक्षबाट

हटाउने निर्णय गरेको थियो। 

शेयर गर्नुहोस

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया