texas above the header

आज नेकपा, कांग्रेस र जसपाको केन्द्रीय समिति बैठक बस्दै

तीन ठूला दलको केन्द्रीय समिति बैठक आज मंगलबार बस्न लागेको छ। 

नेपाल कम्युनिष्ट पार्टी नेकपा, नेपाली कांग्रेस र जनता समाजवादी पार्टीको बैठक मंगलबार बेग्लाबेग्लै समयमा बस्दैछ। सत्तारूढ दल नेकपाभित्र अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पनि केन्द्रीय कार्यसमिति बैठक राखेका छन्। प्रमुख प्रतिपक्षी कांग्रेसले प्रधानमन्त्रीको कदम

असंवैधानिक भनेको छ।

 

शेयर गर्नुहोस

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया