कोरोना संक्रमित मन्त्री ज्ञानेन्द्रकुमार यादव र प्रधानमन्त्री केपी शर्मा ओली भेटघाट गरेको खुलेको छ ।
प्रदेश नम्बर २ का आन्तरिक मामिला तथा कानुन मन्त्री ज्ञानेन्द्रकुमार यादवले कोरोना संक्रमणको रिपोर्ट आउनु पूर्व काठमाडौंमा रहँदा प्रधानमन्त्रीदेखि प्रहरी महानिरीक्षक समेतलाई भेटघाट गरेको खुलेको छ ।
प्रतिक्रिया