texas above the header

प्रहरी थप चारजनामा कोरोना, संक्रमितको संख्या ४४ पुग्यो

 प्रहरी  थप चारजनामा कोरोना, संक्रमितको संख्या ४४ पुग्यो

काठमाडौं । प्रहरी प्रधान कार्यालयमा कार्यरत थप चारजना प्रहरी कर्मचारीमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । योसँगै प्रहरी प्रधान कार्यालयमा कोरोना संक्रमितको संख्या ४४ पुगेको छ ।

केन्द्रीय प्रहरी प्रवक्ता एसएसपी कुवेर कडायतका अनुसार बिहीबार प्रहरी प्रधान कार्यालय, नक्सालमा कार्यरत थप चारजना प्रहरी

कर्मचारीमा संक्रमण देखिएको हो ।

शेयर गर्नुहोस

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया