texas above the header

जिल्ला अदालत कैलालीबाट रिहा भएका विप्लव निकट बिद्यार्थी नेता फेरि अदालत परिसर बाटै पक्राउ

फायरबर्ड संवाददाता
काठमाडौं,५ श्रावण

जिल्ला अदालत कैलालीबाट रिहा भएका नेत्र बिक्रम चन्द ‘विप्लव’ नेतृत्वको नेपाल कम्युनिष्ट पार्टी नेकपा निकट अखिल क्रान्तिकारीका विद्यार्थी नेताहरु फेरी पक्राउ परेका छन् ।प्रतिबन्धीत विप्लव नेतृत्वको नेकपा निकट क्रान्तिकारीका विद्यार्थी नेता बबरजंग सिह, सुवास जोशी र प्रकाश रावललाई फेरी पुनः पक्राउ गरेको हो।            

 उनीहरुलाई जिल्ला अदालत कैलालीले २५ दिनमा साधारण तारेखमा छोडेको थियो।

यता जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी नायब उपरिक्षक प्रतिक विष्टले अदालतबाट रिहा भएका विद्यार्थी नेतालाई पक्राउ गरिएको जानकारी भएपनि कुन मुद्दा हो भन्ने विषय नखुलेको बताए छ्न ।

शेयर गर्नुहोस

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया