texas above the header

भारतमा टिक टक, लगायत ५९ एप्स मा प्रतिबन्ध

फायरवर्ड संवाददाता
काठमाडौं,१५ असार   

भारतमा टिकटक र पब्जी प्रतिबन्ध लगाइएको छ। चिनिया एप्स प्रतिबन्ध लगाउने निर्णय भए संगै समाजिक एप्स मा रोक लगाइएको हो। भारतले यो संगै विमेट, वेब च्याट लगायत ५९ एप्स माथी प्रतिबन्ध लगाएको छ। चिनिया एप्सले देशको सम्प्रभुता र अखण्डतामा खतरा पुर्याएको भन्दै प्रयोग मा रोक लगाएको हो।

भारतमा बाइकट चाइना अभियान जारी रहेको छ। भारत र चीन बीच को सिमा विवादका कारण भएको झडप मा २० जना भारतीय सैनिकको ज्यान गएसंगै झनै चीन को बिरोध बढीरहेको छ।

शेयर गर्नुहोस

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया