grafias

चर्चित रेस्लर अन्डरटेकरले रेस्लिङबाट लिए सन्यास (यस्तो भने)

फायरवर्ड संवाददाता
काठमाडौं, असार     

                                                                                       

अन्डरटेकरको नामबाट चर्चित बनेका रेस्लिङ खेलाडी मार्क विलियम कालावेले रेस्लिङबाट सन्यास लिएका छन्। ५५ वर्षका अन्डरटेकरले अब आफूमा रेस्लिङको चाहना सकिएको बताउँदै सन्यासको घोषणा गरेका हुन्। सन् १९९० मा वर्ल्ड रेस्लिङ इन्टरटेनमेन्ट डब्लूडब्लूईमा डेब्यू गरेका अन्डरटेकरले रेस्लिङमा लागेको ३० वर्षपछि सन्यास लिएका हुन्।

रेस्लिङमा अन्डरटेकरलाई सबैभन्दा चर्चित खेलाडी मानिन्छ। उनले जति अन्यले ख्याति नपाएको बताइन्छ। अन्डरटेकरले भनेका छन्,‘अब मैले संसारमा जित्न बाँकी र पुरा गर्न बाँकी केही छैन।       

       

शेयर गर्नुहोस

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया