grafias

बलिउड गायक जुबिनको गीत निर्देशक मुकुन्द भट्टले निर्देशन गर्ने, फजिलले अभिनय गर्दै

फायरवर्डस संवाददाता

काठमाडौं, २२ वैशाख 

 

'लप्पन छप्पन'  चलचित्रका निर्देशक मुकुन्द भट्ट र इटलिमा बस्दै आइरहेका मोडेल फजिल अहमद चर्चित गायक जुबिन न्युउतियालको गीत 'तेरे जाने से पहिले' गीतमा काम गर्ने भएका छन् । 

                                           

फजिललाई यो भन्दा पहिले लप्पन छप्पनमा पनि अभिनय गर्न मुकुन्दले भनेका थिए तर फजिलले काम सिक्ने त्यससपछि मात्रै राम्ररी आउने भनेपछि फजिल आफै पनि लप्पन छप्पन मा एसोसेटे डाइरेक्टर भएर काम गरेका थिए,अब भने यसै गीत बाट बलिवडमा डेभ्यू भएका छन । यस गीतमा लिरिक्स भिरालको रहेको छ भने संगित आर्या आचर्यले गरेका छन् ।

 

गायक जुबिनले यस अगडि "हुम नाभा मेरे" जस्ता चर्चित गीत गाइसकेका छन् । बलिउडमा धेरै लोकप्रिय उक्त गीत यूट्यूबमा ३०० मिलियन भन्दा बढी पटक हेरिएको छ । इटालिमा बसे पनि आफुलाई नेपाली भनेर चिनाउन मन पर्ने फजिल बताउँछन् । यस गीतको सुटिङ अप्रेल बाट सुरु गर्ने भनिएको भएपनि यतिबेला कोरोनाले गर्दा सारिएको निर्देशक भट्ट बताउन्छन् । फजिल अब बन्ने मुकुन्द भट्टको अर्को फिल्ममा डेब्यु गर्ने कुरा निर्देशक मुकुन्दले जानकारी दिनु भयो ।

 

 

 

शेयर गर्नुहोस

कमेन्ट गर्नेहोस् तपाईको ईमेल गोप्य राखिनेछ

प्रतिक्रिया